• किन जाँदैछन् ? पुर्वराजा आज थाईल्यान्ड

    Reporter: EduDainik
    Published: Tuesday, August 1, 2017
    A- A+
    काठमाण्डौ । पुर्वराजा ज्ञानेन्द्र शाह आज बुधबार थाईल्यान्ड जानुहुने भएको छ ।
    मुटुमा समस्या देखिएपछि थापाल्थलीस्थित नर्भिक अस्पतालमा ३ दिन उपचारपछि डिस्चार्ज हनुभएका उहाँ परिवासहित थाईल्यान्ड जान लाग्नुभएको हो ।, यो खबर आजको नेपाल समाचारपत्रमा छ ।

    Subjects:

  • No Comment to " किन जाँदैछन् ? पुर्वराजा आज थाईल्यान्ड "