• राज्यकोषको दुरुपयोग : कुन दलले कति बाँडे ?

    Reporter: EduDainik
    Published: Wednesday, August 2, 2017
    A- A+
    काठमाण्डौ । सरकार फेरिएपिच्छे आर्थिक सहायताका नाममा आफ्ना नेताकार्यकर्तालाई रकम बाँडेर राजनीतिक दलहरुले राज्यकोष दूरुपयोग गरिरहेका छन् ।
    २०७२ माघयता बनेका तीनवटा सरकारले मात्रै राज्यकोषबाट २७ करोड २३ लाख रुपैयाँ कार्यकर्तालाई बाँडेका छन्  ।
    कानुनविना गहृ मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद बैठकले निर्णय गरी वितरिक आर्थिक सहायता पहुँचवालाको हातमा पुगेको हो ।, यो खबर आजाको नागरिकमा छ ।

    Subjects:

  • No Comment to " राज्यकोषको दुरुपयोग : कुन दलले कति बाँडे ? "