• प्रहरीका ११ डिआइजी, एआइजीमा बढुवा (हेर्नुहोस सूचीसहित)

    Reporter: EduDainik
    Published: Wednesday, August 2, 2017
    A- A+
    काठमाण्डौ ।सरकारले बिहिबार बसेको मन्त्रिपरिषद बैठकले बढुवा समितिको सिफारिस अनुसार ११ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवा गरेको छ।
    बढुवा हुनेमा बमबहादुर भण्डारी, जयबहादुर चन्द, देवेन्द्र सुवेदी, पशुपति उपाध्याय, केशरीराज घिमिरे, माधवप्रसाद जोशी, विजयलाल कायस्थ, कमलसिंह बम, मिङमार लामा, रणबहादुर चन्द र विजयकुमार भट्टलाई छन् ।

    Subjects:

  • No Comment to " प्रहरीका ११ डिआइजी, एआइजीमा बढुवा (हेर्नुहोस सूचीसहित) "