• परदेशबाट फर्किदा न श्रीमती, न सम्पत्ति : नौमहिने दुधे सन्तान छाडेर हिड्ने यी आमा !

    Reporter: EduDainik
    Published: Tuesday, August 1, 2017
    A- A+
                     नौमहिने छोरा र दुई छोरी छाडेर बेपत्ता ईस्मा गाउँपालिका ३ की विना थापा । तस्विर सौजन्य
    गुल्मी – ईस्मा गाउँपालिका ३ सिम्पानीका ३७ बर्षीय बाबुराम थापा भारतबाट घर फर्किएको पाँच दिन भयो ।विदेशमा काम गर्न थालेको २४ बर्ष भए पनि थापा प्रत्येक बर्ष बिदामा घर आउँछन् ।
    उनको विवाह भएको १३ बर्ष भयो ।श्रमती एक छोरा र दुई छोरीको पिता बाबुराम विदा सकेर हरे बर्ष खुसीखुसी काममा फर्कन्थे ।तर, यसपटकको उनको यो विदा निकै पिडादायी रह्यो ।
    नौ महिने दुधे बालक छाडेर श्रीमतीले घर छाडेपछि बाबुरामको विदा पिडादायिक भएको हो ।, यो खबर आजको नयाँ पत्रिकामा छ ।

    Subjects:

  • No Comment to " परदेशबाट फर्किदा न श्रीमती, न सम्पत्ति : नौमहिने दुधे सन्तान छाडेर हिड्ने यी आमा ! "