• प्रधानमन्त्री देउवाले राष्ट्रपतिको गाडि खरिदबारे संसदमै दिए स्पष्टीकरण, यस्तो छ खास कुरो

    Reporter: Becoming Kishor
    Published: Monday, July 10, 2017
    A- A+
    काठमाडौँ २६ असार – राष्ट्रपति कार्यलयले १६ करोडको गाडि माग नगरेको प्रधानमन्त्री शेर बहादुर देउवाले स्पष्ट पार्नु भएको छ । आजको संसद बैठकमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम शुवालले राखेको प्रश्नको जावाफ दिँदै प्रधानमन्त्री देउवाले राष्ट्रपति कार्यलयबाट मूल्य नै तोकेर गाडि माग नगरेको बताउनु भएको हो ।


    उहाँले भन्नुभयो, “राष्ट्रपतिको गाडिको सम्बन्धमा त्यस्तो मंहगो गाडिको कुनै प्रस्ताब आएको छैन । राष्ट्रपतिलाई चाहिने गाडिको आवस्यकता हुन्छ, देशको हाइइष्ट पर्सन हो राष्ट्रपति भन्ने त्यसकारण चाहिने उनको लागि सुरक्षा ब्यवस्थता गर्नुपर्छ र त्यस्तै किसिमको गाडि किन्नुपर्ने अबस्था आउन सक्दछ तर त्यो चाहिने उहाँको शुरक्षाको लागि देशको राष्ट्रपतिले चढने गाडि राम्रो सुरक्षित होस भन्ने चाहना राख्नु स्वभाविक हो ।” (बिगुल न्यूज)

    Subjects:

  • No Comment to " प्रधानमन्त्री देउवाले राष्ट्रपतिको गाडि खरिदबारे संसदमै दिए स्पष्टीकरण, यस्तो छ खास कुरो "