• रातारात भागे एलडीओ, सीडीओ कार्यकक्षको टेबुल तोडफोड

    Reporter: Becoming Kishor
    Published: Wednesday, July 19, 2017
    A- A+
    जुम्ला । जिल्ला समन्वय समितिका स्थानीय विकास अधिकारी हरिनारायण बेल्वासेले काम गरेको भुक्तानी नदिई रातारात भागेको भन्दै गोठीचौर गाउँपालिकाका उपभोक्ताहरुले जिल्ला प्रशासन कार्यालय जुम्लामा तोडफोड गरेका छन् ।



    जताले गरेको विकासर्लाइ सत्याउँदै भुक्तानी नदिई एलडीओ भागे पनि प्रशासन कार्यालय मुदर्शक भएको भन्दै उनीहरुले प्रमुख जिल्ला अधिकारी नारायण सापकोटाको कार्यकक्षमा रहेको टेबुल तोडफोड गरेका हुन् । आजको नेपाल समाचारपत्रमा समाचार छ ।

    Subjects:

  • No Comment to " रातारात भागे एलडीओ, सीडीओ कार्यकक्षको टेबुल तोडफोड "