• काठमाण्डौं राजधानी बाटोबाटोमा यौन धन्दा : ग्राहक खोज्दै महिलाहरु (भिडियो रिपोर्ट)

    Reporter: Becoming Kishor
    Published: Thursday, July 6, 2017
    A- A+
    काठमाण्डौ । पछिल्लो समय रत्नपार्क, गौशाला, सुन्धारामा खुलेआम यौन कारोबारको मोलमोलाई हुन्छ । यसरी भइरहेको शरीरको मोलमोलाईका बारेमा सरोकारवालाहरु खासै चिन्तित देखिदैनन् । देश कै राजधानीमा यसरी यौनधन्दा, बाटोबाटोमा ग्राहक खोज्दै महिलाहरु देख्दा सबैलाई अनौठो नै लाग्छ ।

    राजधानीमा प्राय इलाकाहरुमा यौन धन्दामा लागेका दलालहरु पनि बाक्लै पाइन्छन् । ग्राहक र यौनकर्मी बिच बसेर नाफा खानु उनिहरुको धन्दा नै हो । आफुलाई गाइड पनि भन्ने उनिहरु यौन ग्राहकक लुट्छ् र यौनकर्मीहरुलाई ठग्छन ।

    यहि बिषयमा पत्रकार देवकी विष्ट निर्माण गरेको एउटा अनुसन्धानात्मक रिपोर्ट ।


    Subjects:

  • No Comment to " काठमाण्डौं राजधानी बाटोबाटोमा यौन धन्दा : ग्राहक खोज्दै महिलाहरु (भिडियो रिपोर्ट) "