• नेप्से र कारोबार रकम दुवै घट्यो, स्ट्याण्डर्ड चार्टर्डको कारोबार उच्च, फरवार्डका लगानीकर्ताले धेरै कमाए

    Reporter: Becoming Kishor
    Published: Tuesday, July 4, 2017
    A- A+
    साताको तेस्रो दिन मंगलबार बजार परिसूचक नेप्से र कारोबार रकम दुवै घटेको छ । आज मंगलबार नेस्पे सूचक ३.०१ अंकले घटेर १५४१.२८ को बिन्दुमा आएर रोकिएको छ । आज कारोबारमा आएका कुल १४२ कम्पनीका ६ लाख ६४ हजार २ सय ९१ कित्ता शेयर खरिद बिक्रिबाट ३५ करोड ५९ लाख ७६ हजार ४ सय ९० रुपियाँको कारोबार भएको छ ।

    आज स्ट्याण्डर्ड चार्टर्ड बैंकको सबै भन्दा धेरै २ करोड ५१ लाख बराबरको कारोबार भएको छ । अन्य बढी कारोबार हुनेमा नेपाल लाइफ इन्स्योरेन्स, कुमारी बैंक, सेन्चुरी बैंक, सानिमा बैंक रहेका छन् ।

    आज फरवार्ड माइक्रोफाइनान्सका लगानीकर्ताले सर्बाधिक कमाएका छन् भने सिर्जना फाइनान्सका लगानीकर्ताले सर्बाधिक गुमाएका छन् ।

    यस्ता छन् आज सर्बाधिक कमाउने कम्पनीहरु :



    यस्ता छन् आज सर्बाधिक गुमाउने कम्पनीहरु :


    Subjects:

  • No Comment to " नेप्से र कारोबार रकम दुवै घट्यो, स्ट्याण्डर्ड चार्टर्डको कारोबार उच्च, फरवार्डका लगानीकर्ताले धेरै कमाए "