• चीनको भारतलाई खतरनाक चेतावनी, सीमाक्षेत्रमा चीनले यतिसम्म गर्दैछ

    Reporter: Becoming Kishor
    Published: Monday, July 24, 2017
    A- A+
    बेईजिङ । भारतसंग केही समय अघिदेखि विवाद परिरहेको सीमाक्षेत्रमा थप सेना खटाउने चेतावनी चीनले दिएको छ । चीनले भनेको छ, जस्तोसुकनै अवस्थामा पनि सार्वभौमिकताको रक्षाका लागि हामी हाम्रा सेना उक्त क्षेत्रमा थप खटाउनेछौँ ।



    चीन, भुटान र भारतको सीमाक्षेत्रमा पर्ने उक्त क्षेत्रमा गएको महिना दिनभन्दा लामो समयदेखि सो विवाद रहिआएको छ । सो विवादका कारण उक्त क्षेत्रमा चीनले निर्माण गर्न लागेको सडक पनि स्थगित भएको छ ।
    चीनले आफ्नो तर्फबाट उक्त स्थानमा सडक निर्माण गर्न लागेको छ । भारतले सो सडक निर्माण कार्य रोक्नु भनेको छ ।
  • No Comment to " चीनको भारतलाई खतरनाक चेतावनी, सीमाक्षेत्रमा चीनले यतिसम्म गर्दैछ "