• वैदेशिक रोजगारी व्यवसायीमा झन् बढि ठगी : ब्यक्तिगत भिसा लिने ह्वात्तै बढे

    Reporter: EduDainik
    Published: Sunday, July 30, 2017
    A- A+
    काठमाण्डौ । पछिल्लो समयमा ब्यक्तिगत रुपमा रईन्ट्री गरेर पहिलो संस्थागत रुपमा गएको तर पछिल्लो पटक आफ्नै पहलमा भिसा लिएको विदेशिने नेपाली कामदारको सङ्ख्या ह्वात्तै बढेको छ ।
    सरकारले मलेसियासहित खाडी मुलुकको रोजगारीमा जनेलाई निःशुल्क भिषा र टिकट लागु गरे पनि विदेशिने रोजगार ब्यवसायीले विदेशिनेसंग झन बढी पैसा असुल्ने समस्या बढेसंगै ब्यत्तिगत रुपमा विदेशिनेको सङ्ख्या बढेको हो ।, यो खबर आजको गोरखापत्रमा छ ।

    Subjects:

  • No Comment to " वैदेशिक रोजगारी व्यवसायीमा झन् बढि ठगी : ब्यक्तिगत भिसा लिने ह्वात्तै बढे "