• ‘ठक्स अफ हिन्दुस्तान’ मा आमिर खानको यस्तो अवतार

    Reporter: Becoming Kishor
    Published: Tuesday, July 4, 2017
    A- A+
    काठमाडौं, २१ असार । अमिर खानले आफ्नो आगमी फिल्म ‘ठक्स अफ हिन्दुस्तान’का लागि नयाँ अवतार लिएका छन् । चलचिमा आफ्नो भूमिकालाई न्याय दिन नाक र कान छेडेको उनको फोटो सार्वजनिक भएको छ।



    यसअघि ‘दंगल’मा उनले आफ्नो शरीरको वजन निकै बढाएका थिए । एजेन्सी

    Subjects:

  • No Comment to " ‘ठक्स अफ हिन्दुस्तान’ मा आमिर खानको यस्तो अवतार "