• दाङमा बिषालु च्याउ खादा ८ जना बिरामी

    Reporter: Becoming Kishor
    Published: Thursday, July 6, 2017
    A- A+
    दाङ, २३ असार
    दाङमा गए राती बिषालु च्याउ खादा एकै परिवारका ८ जना बिरामी भएका छन । नजिकै रहेको जंगलबाट ल्यएको च्याउ खादा तुल्सीपुर १८ हेमन्तपुरका ५० बर्षीय केशर बुढा सहित उनका परिवारका ८ जना बिरामी परेका हुन ।



    बीरामी पर्नेहरुमा बुढाका ८ बर्षीय छोरी नीशा, ५ बर्षीय दिपा ४ बर्षीय उत्तमा, बिमला, उर्मीला रहेका छन । बीरामी मध्य ७ जनाको अहिलेसम्म पनि होस खुलेको छैन । अचेत अबस्थामा राप्ती अंचल अस्पतालमा ल्याइए पनि होश नखुलेका कारण थप उपचारका लागी कोहलपुर पठाइएको राप्ती अंचल अस्पताल तुल्सीपुरले जनाएको छ

    राप्ति पोष्ट राष्ट्रिय दैनिकमा खबर छ ।

    Subjects:

  • No Comment to " दाङमा बिषालु च्याउ खादा ८ जना बिरामी "