• पोखराको छोरेपाटनमा जमिने भासिने क्रम बढ्दै, बस्ती डुवानमा

    Reporter: Becoming Kishor
    Published: Tuesday, July 4, 2017
    A- A+
    पोखराको छोरेपाटनमा जमिने भासिने क्रम बढेको छ । भ्वाङ बढ्दै गएपछि स्थानीय त्रसित भएका छन् ।
    पोखरा लेखनाथ महानगरपालिका १७ छोरेपाटन स्थित सितलपथ बस्तीमा स्थानीय चुडामणी बोगटीको खेतमा विहिवार भासिएको जमिन शुक्रवार राती झन् ठूलो भासिएको छ ।



    शुक्रवार साझदेखि परेको अविरल बर्षाका कारण दामोदर खोलामा आएको पानीले दामोदर कुनाको बस्ती डुवानमा परेको छ । यसअघिका प्राकृतिक भ्वाङ पुरेर प्लटिङ गरिएपछि सो स्थान विगत तीन बर्षदेखि डुवानमा पर्दै आएको हो। ।

    साभार : जन संचार

    Subjects:

  • No Comment to " पोखराको छोरेपाटनमा जमिने भासिने क्रम बढ्दै, बस्ती डुवानमा "