• नेपाल समाचार पत्रले लेख्यो जनयुद्धका बेला लुटिएको पैसा र गरगहनाको बारे, यस्तो रहेछ कुरा…

    Reporter: Becoming Kishor
    Published: Tuesday, July 11, 2017
    A- A+
    काठमाडौं । एक समय यस्तो थियो जुन बेला दैनिक कुनै न कुनै मानिस मारिएको वा कुनै बैंकबाट नगद वा सुनचाँदी लुटिएको खबर आउथ्यो ।

    कुरा तत्कालीन नेकपा ९माओवादी०ले सञ्चालन गरेको जनयुद्धको हो । त्यतिबेला त्यसरी लुटिएको सुनचाँदी र नगद अराबौं रुपियाको हाराहारीमा भएको अनुमान गरिएको छ । आजको नेपाल समाचार पत्र दैनिकमा छ ।
    तर त्यो रकम अहिले माओवादीमा कसले राखेको छ त ? यो कुराको सपाट जवाफ भने कतैबाट पाउन सकिँदैन । तर, त्यतिबेलाको युद्धमा संलग्नमध्ये कतिपय नै अहिले यही विषयलाई लिएर असन्तुष्ट रहेका छन् । उनीहरू अर्को पक्षलाई महलपति र आफूलाई सडकपति भन्न रुचाउँछन् ।

    Subjects:

  • No Comment to " नेपाल समाचार पत्रले लेख्यो जनयुद्धका बेला लुटिएको पैसा र गरगहनाको बारे, यस्तो रहेछ कुरा… "