• बैंकहरुले किन गर्दैछन् होटलमा लगानी ?

    Reporter: Becoming Kishor
    Published: Wednesday, July 19, 2017
    A- A+
    काठमाडौं ,  पर्यटन क्षेत्रमा नयाँ कम्पनी थपिएसंगै बैंक तथा वित्तीय संस्थाको यस क्षेत्रमा लगानी पनि बढ्न थालेको छ ।



    देशमा राजनीतिक वातावरण सुध्रिदै गएपछि ब्यवसायले गति लिने विश्वासका साथ होटललगायतका पर्यटनलाई सेवा दिने कम्पनी खुल्न थालेपछि बैंकका लागि पनि लगानीको आकर्षण क्षेत्र बन्न थालेको हो । यो खबर आजको करोवार दैनिकमा छ ।

    ०६२, ६३ सालको राजनीतिक परिवतर्नसंगै नेपालमा पर्यटकीय क्षेत्रमा नयाँ-नयाँ कम्पनी आएका छन् ।

    पछिल्लो समयमा पाँचतारे होटलदेखि, रिसोर्ट साना होटल, तथा रेस्टुंराहरु खेल्ने क्रम बढेसंगै बैंकहरुको लगानी पनि बढ्दै गएको हो।

    Subjects:

  • No Comment to " बैंकहरुले किन गर्दैछन् होटलमा लगानी ? "