• यूट्यूब स्टार स्टीव रेयानले गरिन् आत्महत्या…

    Reporter: Becoming Kishor
    Published: Wednesday, July 5, 2017
    A- A+
    एजेन्सी, इन्टरनेट स्टार तथा नायिका स्टिव रेयान केहि दिन पहिले लस एन्जलसस्थित आफ्नो अपार्टमेन्टमा मृत अवस्थामा भेटिएकी थिइन्। उनि  केवल ३३ वर्षकी थिइन् । पुलिसका अनुसार उनले शनिबार (१ जुलाई) झुन्डिएर आत्महत्या गरेकी थिइन्। बताएअनुसार स्टिव युट्युब च्यानल र विएच १ कमेडी शृंखला स्टिव टिवीको लागि गएकी थिइन्। यस समाचारबाट उनको साथी स्तब्ध भएकी छिन्।



    उनको पुर्व प्रेमी ड्रैक बेलले पनि सामाजिक संजालमा दुख व्यक्त गर्दै यस्तो लेखेका छन्, “No no no!!!! I can NOT BELIEVE THIS IS HAPPENING!!!! Please wake me from this nightmare @StevieRyan I loved you and will forever miss you!”

    जानकारी अनुसार, केहि समय पहिले स्टिवको हजुरबुवाको पनि मृत्यु भएको थियो । उनले आत्महत्या गरेको केहि दिन पहिले आफ्नो हजुरबुवाको मृत्युबारे पोडकास्टमा मानसिक सिएच (बिरामी) भएको उल्लेख गरेकी थिईन।

    Subjects:

  • No Comment to " यूट्यूब स्टार स्टीव रेयानले गरिन् आत्महत्या… "