• बुटवल उपमहानगरमा एमालेको उम्मेदवारी दर्तामै हजारौंको जुलुश (भिडियोसहित)

    Reporter: Becoming Kishor
    Published: Sunday, June 18, 2017
    A- A+
    बुटवल, ४ असार– पश्चिम तराईको मुख्य सहर बुटवल उपमहानगर पालिकामा एमालेको उम्मेदवारी दर्ता नै ठूलो आमसभा जस्तो रौनक छाएको छ । एमाले विरुद्ध सत्तारुढ कांग्रेस र माओवादीले मोर्चाबन्दी गरेको बुटवलमा उम्मेदवारी दर्ता गर्दा नै एमालेको विशाल र्याली भएको हो ।



    बुटवल उपमहानगरपालिकामा एमालेले मेयरमा शिवराज सुवेदी र उपमेयरमा गोमा आचार्यले उम्मेदवारी दिएका छन् ।

    हेर्नुस् एमाले उम्मेदवारी मनोनयनको भिडियो




    From Chakrapath

    Subjects:

  • No Comment to " बुटवल उपमहानगरमा एमालेको उम्मेदवारी दर्तामै हजारौंको जुलुश (भिडियोसहित) "