• मन्त्रीको एक अर्बको पुरस्कार

    Reporter: Becoming Kishor
    Published: Monday, June 5, 2017
    A- A+
    उर्जामन्त्री जनार्दन शर्माले तोकिएको समयभन्दा तीन महिना पहिले माथिल्लो तामाकोसी जलविद्युत आयोजना सम्पन्न गरे एक अर्ब बराबरको पुरस्कार दिने घोषणा गरेका छन् ।



    जलदविद्युत क्षेत्रमा माथिल्लो तामाकोसी जलविद्युत आयोजना महत्वपूर्ण परियोजना भएकाले सरकारले विशेष ध्यान दिएको स्पष्ट पारे । आजको नागरिकमा यो खबर छ ।

    Subjects:

  • No Comment to " मन्त्रीको एक अर्बको पुरस्कार "