• ५९ स्थानीय तहको नतिजा आयो, एमाले अघिअघि, कांग्रेस पछिपछि

    Reporter: Becoming Kishor
    Published: Friday, June 30, 2017
    A- A+
    काठमाडौं, १७ असार– बुधबार प्रदेश नम्बर १,५ र ७ का ३३४ स्थानीय तहमा भएको दोस्रो चरणको निर्वाचनको मतपरिणाम आउने क्रम जारी रहेको छ । शनिबार बिहान ६ बजेसम्म ५९ स्थानीय तहको नतिजा आएको छ ।
    मतपरिणाम अनुसार एमाले अग्रस्थानमा देखिएको छ भने कांग्रेस पछिपछि रहेको छ । यस्तै माओवादी केन्द्र तेस्रो स्थानमा रहेको छ ।



    नतिजा अनुसार नेकपा एमाले २३, कांग्रेस २२, माओवादी केन्द्र १२, जनमोर्चा तथा संघीय समाजवादी फोरम समान १—१ स्थानमा विजयी भएका छन् । ३३४ स्थानीय तहको लागि बुधबार प्रदेश नम्बर, १ ५ र ७ मा निर्वाचन भएको थियो ।

    Subjects:

  • No Comment to " ५९ स्थानीय तहको नतिजा आयो, एमाले अघिअघि, कांग्रेस पछिपछि "