• भावुक हुँदै कांग्रेस बैठकमा रामचन्द्रले सोधे प्रश्नै–प्रश्न, – केका लागि सरकार ?

    Reporter: Becoming Kishor
    Published: Saturday, June 3, 2017
    A- A+
    काठमाण्डौ । नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठकमा नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री किन र केका लागि हुने भन्ने प्रश्न गरेका छन् ।



    निकै भावुकरुपमा प्रस्तुत भएका पौडेलले नेतृत्वको गलत निर्णयका कारण पार्टी स्थानीय तह चुनावमा पराजित भएको जिम्मा कसले लिने, संगठन कसले र कसरी चलाउने भन्ने प्रश्न गरेका थिए ।

    कांग्रेसको छवि सुधार्दै लोकतान्त्रिक पद्धतिमा पार्टीलाई हिँडाउने कि नहिँडाउने भन्ने अहिलको चासो र चिन्ता भएको जनाउँदै पौडेलले भने, ‘पार्टीभित्र गतिशीलता कसरी पैदा गर्ने रु कार्यकर्तामा उत्साह र जाँगर कसरी भर्ने रु के गरी जनतामा आशा र भरोसा जगाउने भन्नेतर्फ सोच्नु पर्दैन रु’ पौडेलले पार्टीले ठीक समयमा ठीक निर्णय लिन नसक्दा समर्थकहरुले छाड्दै जान थालेको भन्दै नेतृत्वलाई सचेत गराएको खबर नागरिक दैनिकमा छ ।

    Subjects:

  • No Comment to " भावुक हुँदै कांग्रेस बैठकमा रामचन्द्रले सोधे प्रश्नै–प्रश्न, – केका लागि सरकार ? "