• अमेरिकी अदालतले गर्‍यो नेपालीहरुका लागि निकै दुखद फैसला

    Reporter: Becoming Kishor
    Published: Friday, June 30, 2017
    A- A+
    न्यूयोर्क १६ असार – अमेरिकाको एक पुनरावेदन अदालतले नेपालको पछिल्लो राजनीतिक एवं सामाजिक स्थितिमा सुधार आएको दाबी गर्दै नेपालीलाई राजनीतिक शरण दिन नसकिने फैसला गरेको छ । हालैको एउटा मुद्दामा अमेरिकाको पुनरावेदन अदालत (युनाइटेड स्टेट्स कोर्ट अफ अपिल्स फर द सेकेन्ड सर्किट)ले यस्तो फैसला गरेको हो । आजको कान्तिपुरमा खबर छ ।



    अमेरिकामा राजनीतिक शरण (एसाइलम) सम्बन्धी मुद्दाको अन्तिम छिनोफानो पुनरावेदन अदालतले गर्छ । अदालती फैसला नजिरका रुपमा स्थापित हुन्छ ।
  • No Comment to " अमेरिकी अदालतले गर्‍यो नेपालीहरुका लागि निकै दुखद फैसला "