• यो देशमा राम्रो काम गरेको कसैले नसहँदो रहेछ – प्रधानन्यायाधीश सुशीला कार्की

    Reporter: Becoming Kishor
    Published: Sunday, June 4, 2017
    A- A+
    डोटी । प्रधानन्यायाधीश सुशीला कार्कीले यो देशमा राम्रो काम गरेको कसैले नसहँदो रहेछ भन्नुभयो । आजको नेपाल समाचारपत्रमा खबर छ ।



    सुदूरपश्चिमको पर्यटकीय क्षेत्र खप्तड भ्रमणका क्रममा आइतबार कार्कीले दिपायल राजपुरमा रहेको उच्च न्यायालय निरीक्षण्को क्रममा सो कुरा बताउनुभएको हो ।

    कार्कीले लामो समयदेखि जम्मा भएका मुद्दाहरुलाई चाडो किनारा लगाउन निर्देशन दिनुभएको थियो ।

    ‘यो देशमा राम्रो काम गरेको कसैले देखि नसहँदो रहेछ । मैले न्याय क्षेत्रमा राम्रो काम गरौंला भन्ने सोचेको थिएँ ।’ कार्कीले भन्नुभयो ।

    Subjects:

  • No Comment to " यो देशमा राम्रो काम गरेको कसैले नसहँदो रहेछ – प्रधानन्यायाधीश सुशीला कार्की "