• आइसिसी च्याम्पियन्स ट्रफी : पाकिस्तानसँग भारतको लज्जास्पद हार, पाकिस्तान बन्यो च्याम्पियन

    Reporter: Becoming Kishor
    Published: Sunday, June 18, 2017
    A- A+
    आइसिसी च्याम्पियन्स ट्रफीको उपाधि पाकिस्तानले जितेको छ । आइतबार राति सम्पन्न खेलमा पाकिस्तानले कट्टर प्रतिद्वन्द्वी भारतलाई लज्जास्पद तरिकाले हराउँदै उपाधि जितेको हो ।



    ३३९ रनको विशाल लक्ष्य पछ्याएको भारत पाकिस्तानसामु निरीह हुँदै १८० रनको लज्जास्पद पराजय चाख्न बाध्य भयो । ३०.३ ओभरमा अल आउट हुँदै भारतले सबै विकेट गुमाएर मात्र १५८ रन बनायो ।

    यो जितसँग लामो समयदेखिको भारतको विजयको यात्रामा पनि पाकिस्तानले पूर्णविराम लगाइदिएको छ ।

    Subjects:

  • No Comment to " आइसिसी च्याम्पियन्स ट्रफी : पाकिस्तानसँग भारतको लज्जास्पद हार, पाकिस्तान बन्यो च्याम्पियन "