• पोखरा लेखनाथ महानगरपालिका अपडेट : ८ वडामा काँग्रेस ३ वडामा एमाले, माओवादी शून्य

    Reporter: Arjun Bhattarai
    Published: Friday, May 19, 2017
    A- A+
    काठमाडौं ५ जेठ –पोखरा लेखनाथ महानगरपालिकामा अहिलेसम्म ११ वटा वडामा मत गणना गरेर सकिएको छ । गणना भएका ११ वडा मध्ये आठ वडामा काँग्रेसका उम्मेदवारले अध्यक्ष जितेका छन् छन् । बाँकी तीन वडाको अध्यक्षमा एमालेको टिम विजयी भएको छ   ।



    नेपालकै सबै भन्दा ठूलो ३३ वडाको नगरपालिका पोखरा लेखनाथमा महानगरमा माओवादीले भने कतै जित्न सकेको छैन । अझै २१ वडा बाँकी रहेको यो महानगरमा मेयर उपमेयरमा एमालेले धेरै मतान्तरले जित्ने दाबि गरेका छन् ।

    अहिले सम्मको मतगणना विवरण
    वडा न १ एमाले
    वडा न २ काँग्रेस
    वडा न ३ काँग्रेस
    वडा न ४ काँग्रेस
    वडा न ५ एमाले
    वडा न ६ काँग्रेस
    वडा न ७ एमाले
    वडा न ८ एमाले
    वडा न ९ काँग्रेस
    वडा न १० काँग्रेस

    Subjects:

  • No Comment to " पोखरा लेखनाथ महानगरपालिका अपडेट : ८ वडामा काँग्रेस ३ वडामा एमाले, माओवादी शून्य "