• बजेटको विषयमा आयोगकै पदाधिकारीबीच विवाद

    Reporter: Becoming Kishor
    Published: Wednesday, May 10, 2017
    A- A+
    काठमाडौं । स्थानीय तहको दोस्रो चरणको चुनावअघि जेठ १५ मा बजेट ल्याउन निर्वाचन आचारसंहिता बाधक रहे नरहेका बिषयमा निर्वाचन आयोगका पदाधिकारीबीच विवाद देखिएको छ ।


    निर्वाचानअघि सरकारले बजेट ल्याउन सक्ने नसक्ने विषयमा आयोगकै पदाधिकारीबीच गम्भीर मतभेद देखिएको हो । आजको नागरिकमा खबर छ ।

    पमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले आचारसंहिताभित्र रहेर सरकारले बजेट ल्यान सक्ने बताएका छन् भने, अन्य आयुक्तहरुले निर्वाचनअगाडि बजेट ल्याउनु आचारसंहिताविपरीत हुने बताएका छन् ।

    Subjects:

  • No Comment to " बजेटको विषयमा आयोगकै पदाधिकारीबीच विवाद "