• काठमाडौं महानगरमा एमाले अझै अगाडि बढ्यो

    Reporter: Becoming Kishor
    Published: Monday, May 15, 2017
    A- A+
    काठमाडौं, १ जेठ– काठमाडौं महानगरको मत गणनाको प्रारम्भिक नतिजामा एमाले कांग्रेसलाई अझ फराकिलो मतान्तरमा पछाडि पारेको छ । यसअघि दुई मतले मात्र अघि रहेका एमाले मेयरका उम्मेदवार विद्यासुन्दर शाक्यले ११ मतले कांग्रेस उम्मेदवार राजुराज जोशीलाई पछाडि पारेका छन् । पछिल्लो गणना अनुसार विद्यासुन्दर शाक्यले २६ मत पाएका छन् भने कांग्रेसका राजुराज जोशीले १५ मत पाएका छन् ।


    विवेकशील पार्टीका रञ्जु दर्शनाले १४ मत पाएर तेस्रो स्थान हासिल गरेकी छिन् । साझा पार्टीका किशोर थापाले १३ मत पाएका छन् ।

    Subjects:

  • No Comment to " काठमाडौं महानगरमा एमाले अझै अगाडि बढ्यो "