• दिनभरी भोट माग्न ब्यस्त, साझ परेपछि भट्टी / मदिरा डिलर सञ्चालक भन्छन्, मागअनुसार पुर्याउँनै हम्मे छ

    Reporter: Becoming Kishor
    Published: Tuesday, May 9, 2017
    A- A+
    काठमाडौं । दिनभरी भोट माग्न ब्यस्त हुने उम्मेदवारसंगै अकिांश दलका कार्यकर्ता साझ परेपछि सहरका ससाना भट्टी छिर्छन् । अलिक पैसा हुने र उपल्ला तहका कार्यकर्ता भने गतिला र राम्रा रेष्टुरेन्ट पस्छन् । यो खबर आजको कान्तिपुरमा छ ।


    सिन्धपाल्चोका, रामेछाप र सिन्धुलीका सदरमुकाम तथा स्थानीय स—साना बजार पल्लिो दिन यिनै ग्राहकले गुल्जार छन् ।

    स्थानीय होटल ब्यवायीका अनुसार चुनावमा दिन नजिकिदै जादा मदिराको खपत ह्वातै बढेको छ । मदिरा डिलर खपत सञ्चालक भन्छन्, मागअनुसार पुर्याउँनै हम्मे छ ।
  • No Comment to " दिनभरी भोट माग्न ब्यस्त, साझ परेपछि भट्टी / मदिरा डिलर सञ्चालक भन्छन्, मागअनुसार पुर्याउँनै हम्मे छ "