• हिंसात्मक गतिविधि सुरु, विप्लव नेतृत्व पार्टीका १५० पक्राउ

    Reporter: Becoming Kishor
    Published: Monday, May 8, 2017
    A- A+
    आइतबारसम्म एक सय ५० भन्दा धेरै सो पार्टीका नेता तथा कार्यकर्ता पक्राउ परेका छन् । आजको नयाँ पत्रिकामा यो खबर छ ।


    उम्मेदवारको अपहरणदेखि आगजनी तथा आक्रमणसम्बन्धी घटना बढाएपछि प्रहरी पनि आक्रामक बनेको हो ।
  • No Comment to " हिंसात्मक गतिविधि सुरु, विप्लव नेतृत्व पार्टीका १५० पक्राउ "