• समाचारप्रति प्रधानमन्त्री कार्यालयको आपत्ति

    Reporter: Becoming Kishor
    Published: Friday, May 5, 2017
    A- A+
    प्रधानमन्त्री कार्यालयका सहसचिव एवम् प्रवक्ता दामोदर रेग्मीले आज विज्ञप्ति प्रकाशन गरी विभिन्न सञ्चारमाध्यममा आएको उक्त समाचारमा सत्यता नभएको जानकारी दिए ।

    नेपालका लागि भारतका राजदूत मन्जिभसिंह पुरी हाल विशेष कामले भारतमा रहेको जनाइएको छ । रासस

    Subjects:

  • No Comment to " समाचारप्रति प्रधानमन्त्री कार्यालयको आपत्ति "