• हेर्नुहोस् ताजा अपडेट : स्थानीय चुनावमा कसले कति ठाउँबाट जित हासिल गरे ?

    Reporter: Becoming Kishor
    Published: Monday, May 15, 2017
    A- A+

    १. मनाङको चामे गाऊपालिकामा एमालेका लोकेन्द्र घले २१४ मत सहित विजयी ।
    २. मनाङको नेस्याङ गाऊपालिका प्रमुखमा एमालेका कान्छा घले ६२७ मत सहित विजयी  ।
    ३. ललितपुर महानगरपालिका वडा न. १ मा नेपाली काग्रेंसका उम्मेरद्वार निर्मल तण्डुकारको प्यानल विजयी ।
    ४. जाजरकोटको कुशे गाऊपालिका वडा नं ९ मा काग्रेंसको प्यानल विजयी ।
    ५. काभ्रेको रोशी गाऊपालिका वडा नं १२ मा माओवादी केन्द्रको प्यानल विजयी ।
    ६. कास्कीको मादी गाऊपालिका वडा नं १ मा एमालेका उम्मेरद्वार सुरज गुरुङ प्यानल सहित विजयी  ।
    ७. मकवानपुरको थाहा नगरपालिका वडा नं ५ मा नेकपा एमालेका उम्मेरद्वार बिष्णु बहादुर गुरुङको प्यानल नै विजयी ।
    ८. बाग्लुङको ढोरपाटन नगरपालिका वडा नं १ मा माओवादी केन्द्रका चित्रबहादुर भण्डारी विजयी ।
    ९. जाजरकोटको शिवालय गाउँपालिका वडा नं. २ मा माओवादी केन्द्रका प्रेम बहादुर बस्नेतको प्यानल नै विजयी । 
    १०. स्याङ्जाको फेदीखोला गाउँपालिकामा एमालेका अध्यक्ष घनश्याम सुवेदी सहित प्यानल विजयी । 
    ११. सुर्खेतको भेरी गंगा नगरपालिकाको वडा नं. १ मा नेकपा माओवादी केन्द्रको प्यानल विजयी । 
    १२. जाजरकोटकाे बारेकोट-९ मा पनि माओवादी केन्द्रबाट शशिराम गौतमकाे प्यानल विजयी । 
    १३. काठमाडौंको बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १ बाट एमालेका श्रीकृष्ण श्रेष्ठको प्यानलनै बिजयी ।
    १४. कालिकोटको रास्कोट नगरपालिका १ मा माओवादी प्यानल  विजयी  ।
    १५. सल्यानको ढोरचौर गाउँपालिकाको १ र २ वडामा माओवादी केन्द्रका रामबहादुर बस्नेत र रुद्र बुढाथोकी नेतृत्वको प्यानल विजयी  ।
    १६. लमजुङको दोर्दी गाउँपालिका वडा नं. १ भारतेमा कांग्रेसको प्यानलै विजयी ।
    १७. फेदीखोला गाउँपालिका वडा नं ५ स्याङ्गजा बाट नेकपा एमालेको देउकुमारी (चिजा) गुरुङको प्यानल  विजयी  ।
    १८. सल्यानको दार्मा गाउँपालिका वडानम्बर ६ मा माओवादी केन्द्रका दुर्गा मल्ल ७७४ मतसहित विजयी ।
    १९. बलेफी गाउँ पालिका १ मा वडा अध्यक्ष मधु थापा सहित एमाले प्यानल बिजयी ।
    २०.  र्इच्छाकामना गाउँपालिकाको वडा नम्बर १ को  अध्यक्षमा एमाले उम्मेदवार नन्दलाल गिरी ४१९ मत प्राप्त गरि विजयी ।
    २१. धादिङकाे बेनिघाट राेराङ गा.पा वडा नम्बर १ काे वडाध्यक्षमा माअाेवादी केन्द्रका नन्दु तामाङ विजयी  ।
    २२. थाहा नगरपालिकाकाे वडा नम्बर ५ मा एमालेकाे प्यानलै विजयी ।
    २३. रुकुमको चौरजहारी नगरपालिकाको वडा नम्बर १४ मा माओवादी केन्द्रका अतिराम विष्ट नेतृत्वको प्यानल विजयी ।
    २४. रसुवाकाे उत्तरगया गाउँपालिका १काे वडाध्यक्षमा नयाँ शक्तिका बमबहादुर तामाङ विजयी  ।
    २५. रसुवाकै पार्वती कुण्डकाे वडा नम्बर एकमा नयाँ शक्तिमा निमातिन धुप तामाङ वडाध्यक्षमा विजयी ।
    २६. रसुवाकाे उत्तरगया गाउँपालिकाकाे वडा नम्बर २ काे वडाअध्यक्षमा कांग्रेसकाे खुवाबहादुर गुरूङ विजयी ।
    २७. रसुवाकाे कालिका गा.पा, वडा नम्बर ३ काे वडाध्यक्षमा माअाेवादी केन्द्रका पुष्पराज न्याैपाने विजयी  ।
    २८. बाह्रविसे नगरपालिका वडा नम्बर १ घोर्थलीमा नेपाली काँग्रेसका कामी शेर्पा वडा अध्यक्षमा विजयी।
    २९. नवलपरासीको गैंडाकोट नगरपालिका-१ मा कांग्रेसका हरि सापकोटाको प्यानल विजयी ।
    ३०. मेलम्ची नगरपालिका १ भोटेचौउरमा एमालेका कृष्णप्रसाद चौलागाईसहित  एमालेको प्यानल नै विजयी  ।
    ३१. रुकुमको सानीभेरी गाउँपालिका वडा नं. १,२,३,४ वडामा माओवादी केन्द्रको प्यानल विजयी । चौरजहारी नगरपालिकाको वडा नं. १४  र बाँफिकोट-१बाट  पनि माओवादी केन्द्रको प्यानल विजयी ।
    ३२. रुकुमको मुसीकोट १,२ र ३ बाट नेपाली कांग्रेस  विजयी ।
    ३३. रुकुमको सानीभेरी गाउँपालिकाका १ देखि ५ वटा वडामा माओवादी केन्द्रको प्यानल विजयी भएको छ । बाँफिकोट नगरपालिकामा दुईवटा वडामा माओवादी प्यानलले जितेको छ ।
    ३४. सिन्धुलीकाे गाेलन्जाेर गाउँपालिका वडा नं १ मा माअाेवादी केन्द्र विजयी, वडा अध्यक्ष मीनबहादुर सुनुवार  विजयी ।
    ३५. सिन्धुलीकाे गा.पा काे वडा नम्बर २ मा कांग्रेसकाे प्यानल नै विजयी ।
    ३६. धादिङको धुनेबेसी नगरपालिका वार्ड नम्बर १ र २ मा एमालेको टिम नै बिजयी ।
    ३७. धादिङको गजुरिको वडा न १ म एमालेका उमेदवार बिजयी ।
    ३८. नेकपा एमालेले तनहुँमा विजयी सुरुवात गरेकाे छ । देवघाट गाउँपालिका १ मा एमालेका भीम गुरुङ विजयी ।
    ३९. अाबुखैरेनी गाउँपालिका– १ मा नेपाली कांग्रेसका किसान गुरूड्ग बिजयी ।
    ४०. दार्मा गाऊँपालिका वडा नम्वर ५ नेकपा माओवादीका अध्यक्षमा रामवहादुर केसी ६१५ मत , प्राप्त गरी पुरै प्यानल विजयी
    ४१. जुम्लाको सिँजा गाउँपालिका वडानम्बर १ मा नेपाल मजदुर किसान पार्टीले वडा अध्यक्षसहित ५ वटै पदहरुमा जित हासिल गरेको छ ।
    ४२. धादिङ नेत्रावती गाउँपालिका २ को वडा अध्यक्षमा माओवादी केन्द्रका सुन्दर थापा विजयी ।
    ४३.जुम्लाको गुठिचौर गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका हरिबहादुर भण्डारी विजयी ।
    ४४. कास्कीको मादी गाउँपालिका वडा नं. ४ मा नेकपा एमालेको वडा अध्यक्षमा एमालेका सत्यराज सापकोटासहित सबै प्यानल नै बिजयी ।
    ४५.लम्जुङको चौरी देउराली गाउँपालिका वडानम्बर १ मा माओवादी केन्द्रको राजु आलेको प्यानल बिजयी
    ४६.रुकुमको सानीभेरी गाउँपालिकाका १ देखि ७ नम्बर वडामा माओबादी केन्द्रका वडा अध्यक्षसहित प्यानल नै बिजयी । 
    ४७.दोलखाको जिरी नगरपालिका वडा नम्बर ३ मा एमालेको नुर्पु शेर्पाको प्यानल विजयी
    ४८.बागलुङ तमन गाउँपालिका वडा नम्बर १ र २ माअाेबादी केन्द्र ४ नेकपा एमाले पुरै बिजयी
    ४९.बागलुङ तमन गाउँपालिका वडा नम्बर ४ नेकपा एमाले पुरै बिजयी
    ५०.धादिङको ८ वडाको मतगणना हुँदा एमाले ३माओवादी केन्द्र ३ र कांग्रेस २ वडामा विजयी
    ५१. धादिङ : धुनिबेसी नगरपालिकाको वडा नं. १ र २ मा एमाले बिजयी
    ५२.धादिङ : धुनिबेसी नगरपालिकाको वडा नं.३ मा कांग्रेस विजयी
    ५३.थाक्रे गाउँपालिका वडा नं. १ मा काँग्रेस विजयी ।
    ५४. गजुरी गाउँपालिका वडा नं. १ मा एमाले विजयी ।
    ५५. गजुरी गाउँपालिका वडा नं. १ मा एमाले विजयी ।
    ५६. खनियाबास गाउँपालिका वडा नं. १ मा कांग्रेस विजयी ।
    ५७. बेनिघाट रोराङ गाउँपालिका वडा नं. १ मा माअवादी केन्द्र विजयी ।
    ५८.पालुङटार नगरपालिका वडा नम्वर १ मा नयाँ शक्तिको प्यानल बिजयी ।
    ५९.कास्कीको मादी गाउँपालिका वडा नम्बर ४ मा नेकपा एमालेको प्यानल नै बिजयी ।
    ६०.कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ११ मा नेकपा एमालेको हिमबहादुर गुरुङसहित प्यानल नै बिजयी ।
    ६१. लमजुङको दोर्दी गाउँपालिका वडा नम्बर २ मा नेपाली कांग्रेसका गोविन्द अधिकारी र माओवादी केन्द्रका भरत पौडेलको मत बराबर ।
    ६२. सिन्धुपाल्चोकमा १२ स्थानीय तहमा १०३ वडा छ, त्यस मध्ये हालसम्मको मत परिणम अनुसार नेकपा एमाले चार,काँग्रेस तिन वडामा विजयी, माओावदीले खाता खोलेको छैन ।
    ६३. स्थानीय तह अन्तर्गत सिन्धुपाल्चोकमा १२ स्थानीय तहमा १०३ वडा छ,  त्यसमध्ये हालसम्मको मत परिणामअनुसार नेकपा एमाले चार, काँग्रेस तीन वडामा विजयी,  माओवदीले खाता खोलेको छैन ।
    ६४. दोलखाको विगु गाउँपालिका वडा नं १ बाट हिरण्य गुरुङ्ग विजयी
    ६५. रुकुम अपडेटः ७ः३५ सम्म
    माओवादी केन्द्र : सानोभेरी गाउँपालिका वडा नं.१, २, ३, ४, ५, ६, ७ रवाँफिकोट गाउँपालिका वडा नं.१ र २ त्यस्तै, चौरजहारी नगरपालिका वडा नं. १४ मा बिजयी
    ६६. मुसिकोट नगरपालिका वडा नं.१, २ र ३ मा  नेपाली काँग्रेस विजयी
    ६७. दोलखाकाे कालिञ्चोक वडा नम्बर १ मा कांग्रेसका बाबुलाल थामीकाे प्यानल विजयी
    ६८. रसुवा जिल्लामा अहिलेसम्म ९ वटा वडाको मतपरिणाम सार्वजनिक :
    ४ वटा वडामा नयाँ शक्ति विजयी, २ वटामा एमाले विजयी, २ वटा वडामा कांग्रेसको बिजयी र १ वटा वडामा माओवादी केन्द्रको विजयी
    ६९.बागलुङ नगरपालिका वडा नं. १ को मतगणना नौं घण्टापछि सकियो, एमालेका उम्मेदवार दुर्गाबहादुर बोहोराको प्यानल विजयी
    ७०. बागलुङ नगरपालिका वडा नंं १ मा एमालेका उम्मेदवार दुर्गाबहादुर बोहोराको सम्पूर्ण प्यानल विजयी
    ७१.सल्यानको कपुरकोट वडानम्बर २ मा माओवादी केन्द्रका मानबहादुर रानाको प्यानल विजयी
    ७२.मुसिकोट नगरपालिका वडानम्बर ५ मा माओवादी केन्द्रका सुशील गौतमको प्यानल विजयी
    ७३.जिल्ला निर्वाचन अधिकृत जितबहादुर शाही अनुसार कालिकोटको सान्नीत्रिवेणी गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका डम्बरबहादुर शाही विजयी
    ६४. लमजुङको दोर्दी गाउँपालिका वडानम्बर २ मा कांग्रेसका गोविन्द अधिकारी र माओवादी केन्द्रका भरत पौडेलको बराबर ३८१ मत । पुनः गणना गर्न माओवादीको माग
    ७५. सुर्खेतको बराहताल गाउँपालिका वडानम्बर ३ मा माओवादी केन्द्रका दत्त बराल प्यानल बिजयी
    ७६. धादिङको थाक्रे गाउँपालिका वडानम्बर १ को अध्यक्षमा माओवादी केन्द्रका अमित घलेको प्यानल बिजयी
    ७७.ललितपुर महानगरपालिका वडा नं १ र २ को मतगणाना सकियो , दुवै वडामा एमाले विजयी
    ७८. जाजरकोटको शिवालय गाउँपालिका अध्यक्षमा लालबहादुर थापा विजयी
    ७९. सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी – ४ मा माओवादी केन्द्रका चुडामणि नेपाल वडाध्यक्ष प्यानलसहित विजयी ।
    ८०. सिन्धुपाल्चोक : लिसंखुपाखर गाउँपालिका- २ मा नेकपा एमालेका हस्तबहादुर तामाङ वडाध्यक्षमा प्यानलसहित निर्वाचित ।
    ८१. सिन्धुपाल्चोक, चौतारा साँगाचोकगढी-४ मा माओवादी केन्द्रका चुडामणि नेपाल वडाध्यक्ष प्यानलसहित विजयी ,बलेफी गाउँपालिका ४ फुल्पिङकोटमा माओवादीका विरमान तामाङ वडाध्यक्षमा निर्वाचित ।
    ८२. जाजरकोटको शिवालय गाउँपालिका अध्यक्षमा लालबहादुर थापा विजयी ।
    ८३. सिन्धुपाल्चोक, लिसंखुपाखर गाउँपालिका-२ मा नेकपा एमालेका हस्तबहादुर तामाङ वडाध्यक्षमा प्यानलसहित विजयी ।
    ८४. मतगणना सम्पन्न भएका सिन्धुपाल्चोकका १६ वडामध्ये ८ वडामा एमाले, पाँचमा कांग्रेस, २ मा माअोबादी र १ वडामा राप्रपाका उम्मेदवार विजयी ।
    ८५. पुर्वी चितवनको राप्ती नगरपालिका वडा नः ५ मा  एमालेको वडाध्यक्ष उम्मेदवार मेनुका पाठक बिजयी । वडा नः ४ मा एमालेका शम्शेर लामा जित नजिक ।
    ८६. रूकुमको मुसीकोट नगरपालिका चुनावी अपडेट:
    वडा नम्बर ४ देखि ८ सम्म लगातार माओवादी बिजयी, अध्यक्षहरुमा क्रमशः निर्मलकुमार पुन, सुशील गौतम, बसन्त गौतम, हिमबहादुर पान्डे र बुद्धिप्रसाद बुढा बिजयी ।
    ८७. रूकुमको मुसीकोट नगरपालिका वडा नम्बर १ देखि ३ सम्म लगातार कांग्रेस विजयी ।
    ८८. चेपाङ समुदायबाट पहिलो वडाध्यक्ष बने पञ्चबहादुर चेपाङ ।  चितवनको इच्छाकामना गाउँपालिकाको वडा नं. २ मा पञ्चबहादुर चेपाङको एमाले प्यानल विजयी ।
    ८९. तनहुँको देबघाट गाउँपालिका गाँउपालिकाको वडा नः १ मा एमालेको प्यानल नै बिजयी, वडा नः २ मा कांग्रेस को प्यालन नै बिजयी ।
    ९०. हेटौँडा उपमहानगरपालिका १ मा काँग्रेसका उम्मेदवार सविन न्यौपाने विजयी ।
    ९१. भानु नगरपालिका वडा नः १३ तनहुँको वडाध्यक्षमा नेपाली कांग्रेसका रामबहादुर बाँनिया बिजयी ।

    Subjects:

  • No Comment to " हेर्नुहोस् ताजा अपडेट : स्थानीय चुनावमा कसले कति ठाउँबाट जित हासिल गरे ? "