• #LIVE स्थानीय तह निर्वाचन २०७४ को ताजा मत परिणाम

    Reporter: Becoming Kishor
    Published: Monday, May 15, 2017
    A- A+
    काठमाण्डौ, १ जेठ -  स्थानीय तह निर्वाचनको मत गणना जारी छ । अहिलेसम्मको मतगणनाको ताजा परिणाम यस्तो छ ।

    18:23  काभ्रेको तेमाल गाउँपालिका ताजा अपडेट
    एमाले प्रमुख ३३६

    उपप्रमुख ३४३

    नेपाली कांग्रेस प्रमुख २०८

    उपप्रमुख १८६

    माओवादी प्रमुख ८६

    उपप्रमुख ८७



    18:19  पनौतीमा फराकिलो मतान्तरमा एमाले अगाडि
    पनौती नगरपालिकामा ८ सय ४३ मत गणना हुँदा

    प्रमुखमा एमाले उम्मेदवार भीम न्यौपाने ४८९, कांग्रेस उम्मेदवार बिदुर बञ्जारा २४१ । उपमेयरमा एमाले उम्मेदवार ४६८ र कांग्रेस उम्मेदवारले २६० मत ल्याएका छन् ।



    18:12  काभ्रेको मण्डन देउपुर नगरपालिकामा एमाले अग्रता कायमै
    मेयर एमाले टोकबहादुर तामाङ १५२, कांग्रेसका अच्युत पौडेल ११४ । उपमेयरमा एमाले उम्मेदवार निर्मला शाही १४०, कांग्रेस उम्मेदवार राधिका ढकाल ११२



    17:08
    ललितपुरमा ताजा परिणाम

    एमाले १३४०

    कांग्रेस १०००



    17:01
    नुवाकोट विदुर नगरपालिकाको ताजा मत परिणाम:

    एमाले 516,

    काङ्ग्रेस 318

    माओबादी 90


    16:58
    देवघाट गाउँपालिका तनहुँ वडा नंं १ मा एमालेका भीम गुरुङ विजयी


    16:49
    ललितपुर महानगरपालिकामा एमालेको अग्रता फराकिलो हुँदै. एमाले १०७५, कांग्रेस ९७१


    16:48
    मेलम्ची नगरपालिका १० मा  एमाले वडाध्यक्षकृष्ण्प्रसाद चौलागाईंसहित सम्पूर्ण टिम बिजयी


    16:42
    मुस्ताङको दालोमे गाउँपालिकाको अध्यक्षमा एमाले समर्थित स्वतन्त्र उम्मेदवार राजु बिष्ट बिजयी भएका छन् ।  उपाध्यक्षमा एमालेकी ढोका गुरुङ  बिजयी भएकी छिन् ।



    Subjects:

  • No Comment to " #LIVE स्थानीय तह निर्वाचन २०७४ को ताजा मत परिणाम "