• काठमाण्डौमा भोट हाल्न नपाएपछि नायिका करिश्मा मानन्धरले श्रीमानसँग पोखिन् यस्तो आक्रोश

    Reporter: Becoming Kishor
    Published: Sunday, May 14, 2017
    A- A+
    काठमाण्डौ, ३१ वैशाख । नयाँ शक्ति नेपालकी नेतृ एवं नायिका करिश्मा मानन्धरले आज भइरहेको चुनावमा मतदान गर्न नपाएपछि श्रीमान बिनोद मानन्धरसँग आक्रोषित भएकी छन ।


    भोट हाल्न पाउने आफनो अधिकार श्रीमान बिनोद मानन्धरले खोसिदिएको उनको आरोप छ । उनले फेसवुकको वालमा परिवार ,आफन्त र छोरीको लागि हरेक कुरा सहेपनि यो कुरामा आफनो सहने धेर्यताको बाध टुटेको भन्दै  फेसवुकमा आक्रोष पोखेकिछन् । नायिका करिश्माले फेसवुकमा लेखेको स्टाटस जस्ताको तस्तै तल साभार ।
    News: chakrapath

    Subjects:

  • No Comment to " काठमाण्डौमा भोट हाल्न नपाएपछि नायिका करिश्मा मानन्धरले श्रीमानसँग पोखिन् यस्तो आक्रोश "