• यसरी मतदान गरे तपाईँको अमूल्य मत बदर हुँदैन (भिडियो गाइड)

    Reporter: Becoming Kishor
    Published: Saturday, May 13, 2017
    A- A+
    काठमाण्डौ, २९ बैशाख - स्थानीय तह निर्वाचनमा मतदाताले सहि तरिकाले मतदान गर्न सहयोग हुने भिडियो गाइड सार्वजनिक गरेको छ । मतदाताले मतदान गर्दा हुन सक्ने गल्ति र मत बदर नहोस् भनि आयोगद्वारा केहि समय अघि तयार गरिएको भिडियो गाइड हेरौं।


    Subjects:

  • No Comment to " यसरी मतदान गरे तपाईँको अमूल्य मत बदर हुँदैन (भिडियो गाइड) "