• गायिका अप्सराले मनको मान्छे भेटपछि यस्तो भयो गायिकाको खुसीको सिमा रहेन(भिडियो सहित)

    Reporter: EduDainik
    Published: Friday, May 5, 2017
    A- A+
    सरु पौडेल

    नयाँ पुस्ताकी प्रतिभावान गायिका अप्सरा घिमिरेले आफ्नो नयाँ गीत सार्वजनिक गरेकी छन् ।   रवि मल्लको शब्द तथा संगीतमा उदयराज पौडेलले एरेन्ज गरेको यो गीतमा अप्सरालाई गायक फिरोज बस्नेतले साथ दिएका छन् । अत्यन्त आकर्षक भिडियोलाई बारकोड प्रोडक्सनले तयार गरेको छ। सतिज श्रेष्ठ यस भिडियोका निर्देशक हुन् । भिडियोमा गायिका अप्सरा घिमिरे स्वयम् आफु नै खेलिकी छन् अप्सरलाई अभिनयमा साथ आकाश श्रेष्ठले दिएका छन्  भिडियो म्युजिक नेपालको अफिसियल youtube च्यानल मार्फत  आज सुक्रवार रिलिज गरिएको हो  ।



    Subjects:

  • No Comment to " गायिका अप्सराले मनको मान्छे भेटपछि यस्तो भयो गायिकाको खुसीको सिमा रहेन(भिडियो सहित) "