• १२ बर्षदेखि बन्द रहेको नेपाल औषधि लिमिटेडले पायो पुर्नजीवन

    Reporter: Becoming Kishor
    Published: Friday, May 5, 2017
    A- A+
    काठमाडौं । १२ वर्षदेखि उत्पादन बन्द गरेको नेपाल औषधि लिमिटेडले पुनर्जीवन पाएको छ । यसै हप्ता भित्र औषधि लिमिटेडले उत्पादन गरेको जीवनजल उपहारकोरुपमा बजारमा आउदै छ । अर्को दुइ महिना भित्र क्रमशः अन्य औषधि पनि उत्पादन गरिने नेपाल औषधि लिमिटेडले जनाएको छ ।

    Subjects:

  • No Comment to " १२ बर्षदेखि बन्द रहेको नेपाल औषधि लिमिटेडले पायो पुर्नजीवन "