• एमालेको निर्णय : दोस्रो चरणको निर्वाचनमा तालमेल नगर्ने !

    Reporter: Becoming Kishor
    Published: Monday, May 29, 2017
    A- A+
    काठमाडौं । एमालेले स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा केन्द्रीय स्तरबाट कुनै पार्टीसँग पनि तालमेल नगर्ने भएको छ ।



    पहिलो चरणको तालमेलले प्रभावकारी परिणाम दिन नसकेको निष्कर्ष निकाल्दै एमालेले यस्तो निर्णय गरेको खबर आजको नागरिकमा छ ।

    कांग्रेससँग मुख्य प्रतिस्पर्धा हुने भन्दै एमालेले आफ्नो संगठन र कार्यक्रमको आधारमा जित्न सकिने निष्कर्ष निकालेको हो ।

    Subjects:

  • No Comment to " एमालेको निर्णय : दोस्रो चरणको निर्वाचनमा तालमेल नगर्ने ! "