• वैदेशिक रोजगारीमा जानेहरुले बैंक खाता अनिवार्य खोल्नुपर्ने

    Reporter: Arjun Bhattarai
    Published: Monday, May 29, 2017
    A- A+
    काठमाडौं । सरकारले प्रस्तुत गरेको बजेटमा अब बैदेशिक रोजगारीमा जानेहरुले बैंक खाता अनिवार्य खोल्नुपर्ने भएको छ ।



    संसदमा बजेट प्र्रस्तुत गर्दै अर्थमन्त्री कृष्णबहादुर महराले आगामी आर्थिक वर्षदेखि वैदेशिक रोजगारीमा जानुअघि बैंक खाता अनिवार्य खोल्नुपर्ने व्यवस्था गरिएको बताए ।

    साथै विदेशमा कमाएको रकम त्यही खातामा पठाउनुपर्नेछ । उनका अनुसार यो खातामा नै रकम पठाउनु पर्नेछ ।

    Subjects:

  • No Comment to " वैदेशिक रोजगारीमा जानेहरुले बैंक खाता अनिवार्य खोल्नुपर्ने "