• कति वर्षकी हुन् यी मोडल, अनुमान लगाउन सक्नुहुन्छ ?

    Reporter: Becoming Kishor
    Published: Monday, May 29, 2017
    A- A+
    एजेन्सी । यी हुन् जापानी गायिका सेइको मात्सुदा। फोटो हेर्दा धेरैले यो विज्ञापनमा देखिने मोडलको उमेर २० देखि ३० वर्षको हाराहारीमा रहेको सोच्न सक्छन्।


    तर यी मोडल वास्तवमा ५५ वर्षकी हुन्।

    ट्रायम्फ इन्टरन्यासनल जापानले भित्री पहिरनको विज्ञापनका लागि सेइकोलाई छनौट गरेको हो।

    Subjects:

  • No Comment to " कति वर्षकी हुन् यी मोडल, अनुमान लगाउन सक्नुहुन्छ ? "