• गृहमन्त्री विमलेन्द्र निधिद्वारा राजीनामा

    Reporter: Becoming Kishor
    Published: Sunday, April 30, 2017
    A- A+
    काठमाडौं । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले पदबाट राजीनामा दिएका छन् ।

    पार्टी सभापतिसँग असहमति बढ्दै गएपछि गृहमन्त्री विमलेन्द्र निधि राजीनामा दिने तयारीमा पुगेका हुन् ।

    प्रधानन्यायाधीश सुशीला कार्की विरूद्ध महाभियोग प्रस्ताव दर्ता गरेपछि उक्त निर्णय प्रतिआपत्ती जनाउँदै पदबाट राजीनामा दिएका छन् ।

    महाभियोगमा हस्ताक्षर गरेका विमलेन्द्र निधिले महाभियोग पत्रबाट समेत हस्ताक्षर फिर्ता लिएका छन् ।

    Subjects:

  • No Comment to " गृहमन्त्री विमलेन्द्र निधिद्वारा राजीनामा "