• कपिलको शो बन्द गरेर सोनीले सुनिललाई छुट्टै शो सञ्चालन गर्न दिने

    Reporter: Becoming Kishor
    Published: Wednesday, April 19, 2017
    A- A+
    एजेन्सी ।  भारतिय कमेडियन बादसाहकाे उपनाम पाउका कपिल सर्मा र शुनिल ग्राेभरबिच बिवाद भएपछि साेनी च्यानलले द कपिल शर्मा साे बन्द गर्न सक्ने र शुनिल ग्राेभरलार्इ अर्कै कार्यक्रा सञ्चालन गर्न दिने तयारी थालेकाे भारतिय सञ्चारमाध्यमहरूले जनाएका छन ।



    कपिलकै कारण साेनी च्यानलले १०७ करोड भारु नाेक्सान ब्यवहाेरनू परिरहेकाे कारण च्यानलकाे टिअारपी पनि घटेकाे र कपिलमाथी कुनैपनि बेला एक्सन लिन सक्ने भारतिय सञ्चारमाध्यमहरूले जनाएका छन ।

    सोनीले कपिलको शोको सट्टा सुनिल ग्रोभरलाई आफ्नै शो दिनसक्ने पनि बताइएको छ। सुनिल र कपिलको विवाद बढेपछि सोनीको प्रतिस्पर्धी च्यानल कलर्सले सुनिलसंग सम्पर्क गरेको बताइएको छ। तर कलर्ससंग सुनिलले कुनै सम्झौता गरेका छैनन्।

    Subjects:

  • No Comment to " कपिलको शो बन्द गरेर सोनीले सुनिललाई छुट्टै शो सञ्चालन गर्न दिने "