• बाहुबली–२ को प्रोमो गीत, जुन एक करोडभन्दा बढी हेरियो

    Reporter: EduDainik
    Published: Sunday, April 23, 2017
    A- A+
    बाहुबली २ फिल्मलाई लिएर दर्शकहरु उत्साहित छन् । २८ अप्रिलमा रिलिज हुने फिल्मको क्रेज सामाजिक सञ्जालका फ्यानमा देख्न सकिन्छ । फिल्मको ट्रेलर अहिलेसम्म दश करोड भन्दा बढी हेरिएको छ । यसैबीच फिल्म मेकर्सले शनिबार बाहुबली २ को नयाँ गीत साहोरे बाहुबली को भिडियो प्रोमो रिलिज गरेको छ । ३० सेकेन्ड लामो यो भिडियो एक करोडभन्दा बढी हेरिएको छ ।


    Subjects:

  • No Comment to " बाहुबली–२ को प्रोमो गीत, जुन एक करोडभन्दा बढी हेरियो "