• निर्वाचन आयोगले तोक्यो १८ हजार ५७२ मतदान केन्द्र

    Reporter: EduDainik
    Published: Friday, April 21, 2017
    A- A+
    काठमाडौं । निर्वाचन आयोगले १८ हजार ५ सय ७२ मतदान केन्द्र निर्धारण गरेको छ । 
    देशभर १० हजार ६४० मतदानस्थल रहने गरि सो मतदानकेन्द्र निर्धारण गरिएको निर्वाचन आयोगले जनाएको छ ।  यसअघि करिब २१ हजार मतदान केन्द्र हुने आयोगको अनुमान थियो । बुधबार आयोगले मतदान केन्द्र तय गरेको हो ।
  • No Comment to " निर्वाचन आयोगले तोक्यो १८ हजार ५७२ मतदान केन्द्र "