• ३ करोड रुपैयाँमा नेपाल भित्रियो ‘बाहुबली–२’, पहिलेभन्दा दोब्बर मूल्य

    Reporter: Becoming Kishor
    Published: Friday, April 21, 2017
    A- A+
    काठमाडौं, वैशाख ७
    ‘बाहुबली’को सिक्वेल फिल्मले नेपालबाट पहिलेभन्दा दोब्बर मूल्य पाएको छ । आउँदो हप्ता रिलिज हुने फिल्मलाई वितरक सुनील मानन्धरले ३ करोड रुपैयाँमा नेपालमा प्रदर्शन गर्ने अधिकार खरिद गरेका हुन् ।

    Subjects:

  • No Comment to " ३ करोड रुपैयाँमा नेपाल भित्रियो ‘बाहुबली–२’, पहिलेभन्दा दोब्बर मूल्य "