• SWABIYU ELECTION UPDATE : ४४ क्याम्पसमा जितसहित क्रान्तिकारीको अग्रता कायमै

    Reporter: Becoming Kishor
    Published: Wednesday, March 1, 2017
    A- A+
    काठमाडौं, १९ फागुन । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका आंगिक तथा सम्बन्धनप्राप्त क्याम्पसमहरुमा बुधबार भएको स्ववियु चुनावको परिणाम आइरहेकोे छ।

    विश्वविद्यालयका अनुसार बाँकी क्याम्पसहरुमा तालाबन्दी तथा आगजनीका कारण चुनाव हुन सकेको छैन ।

    उपत्यकाका सानोठिमी, पुल्चोक, थापाथली, कोटेश्वर लगायतका क्याम्पसहरुमा चुनाव भएको थियो । उपत्यकाका क्याम्पसहरुमा शान्तिपुर्णरुपमा चुनाव भयो भने दोलखाको प्रताप स्मृति कलेजमा दोहोरो झडप भएको थियो ।

    यसअघि सम्पन्न भएको निर्बाचनअन्तर्गत मध्यरातसम्मको परिणाम अनुसार अखिल क्रान्तिकारीले ४४ स्थानमा विजय हासिल गरेको छ ।

    १. इन्जिनियरिङ अध्ययन संस्थान,पुल्चोक केन्द्रीय क्याम्पस ,पुल्चोक काठमाडौं -अध्यक्ष रोसन थापामगर


    २. सिस्ने शिक्षा क्याम्पस रुकुमकोट- अध्यक्ष श्रीकुमार बुढाथोकी

    ३. स्यार्पु शिक्षा क्याम्पस, बाफिकोट रुकुम – अध्यक्ष नवराज के. सी .

    ४. सिम्रुतु शिक्षा क्याम्पस, रुघा,रुकुम – अध्यक्ष जीवन पुनमगर

    ५. सानोभेरी शिक्षा क्याम्पस सिम्ली रुकुम -अध्यक्ष राम बहादुर विष्ट

    ६. बनगाड क्याम्पस, सल्यान – अध्यक्ष इन्द्रबहादुर बुढाथोकी

    ७. फारुला बहुमुखी क्याम्पस, सल्यान – अध्यक्ष रामप्रसाद शर्मा

    ८. शिवजन क्याम्पस सितलपाटी, सल्यान – अध्यक्ष हरिप्रकाश वली

    ९. जनज्योति क्याम्पस ,पुर्कोटदह ,गुल्मी – अध्यक्ष सिर्जना घिमिरे

    १०. त्रिपूरा क्याम्पस ,नाम्दु, दोलखा – अध्यक्ष शालिकराम उप्रेती

    ११.लटिनाथ बहुमुखी क्याम्पस ,दार्चुला – अध्यक्ष नरबहादुर बिष्ट

    १२. गोकुलेश्वर बहुमुखी क्याम्पस ,दार्चुला – अध्यक्ष भुवन भण्डारी

    १३. गुराँस बहुमुखी क्याम्पस, सानोश्री ताराताल बर्दिया – अध्यक्ष धनसरा ढकाल

    १४.नेत्रावती सामुदायिक वहुमुखी क्याम्पस,खहरे धादिङ -अध्यक्ष रामवावु विष्ट

    १५.नन्दादेवी वहुमुखी क्याम्पस,कोटवांडा,कालिकोट -अध्यक्ष लक्ष्मण वुढा

    १६.नलगाड बहुमुखी क्याम्पस ,दल्ली ,जाजरकोट -अध्यक्ष राजन राना

    १७.सगरमाथा आइटि कलेज,सानेपा,काठमाडौं -अध्यक्ष मनिष खत्री

    १८.महालक्ष्मी क्याम्पस ,ललितपुर लुभुमा -सरोज महर्जन

    १९. प्रताप स्मृति कलेज,सिंगटी,दोलखा- नमराज बस्नेत

    २०.प्रभा वहुमुखी क्याम्पस,कात्तिके देउराली,काभ्रे-
    विनोद चौलागाई

    २१.भाषा क्याम्पस ,धनकुटामा – अध्यक्ष नवीन पाैडेल

    २२.पुष्पलता वहुमुखी क्याम्पस,लमजुङ -अध्यक्ष संगिता भुजेल

    २३.मुसिकोट क्याम्पस,मुसिकोट रुकुम- अध्यक्ष नारायण केसि

    २४.दाप्चाकृष्ण क्याम्पस,दाप्चा,काभ्रे -अध्यक्ष अमृत अधिकारी

    २५.भेरी शिक्षा क्याम्पस, गुमी सुर्खेत, अध्यक्ष -रितकुमार बिक

    २६.लाम्पन्टार ब. क्याम्पस, सिन्धुली-अध्यक्ष विमल रमौली मगर

    २७.जुगल बहुमुखी क्याम्पस,साँगाचोक,सिन्धुपाल्चोक -जयन्द्र श्रेष्ठ

    २८.पालुङ वहुमुखी क्याम्पस,पालुङ,मकवानपुर-मुकेस घोले

    २९.शितल शिक्षा क्याम्पस,चौरजहारी,रुकुम, अनुप पोखरेल

    ३०.चौमाला बहुमुखी क्याम्पस ,कैलाली- अध्यक्ष प्रकाश आचार्य

    ३१.धुर्कोट पर्मानन्द भण्डारी व.क्याम्पस,गुल्मी -अध्यक्ष सितल थापा

    ३२.राडी शिक्षा क्याम्पस,आठविसकोट,रुकुम-अध्यक्ष खुवराज वली

    ३३.परोपकार आदर्श वहुमुखी क्याम्पस,जौवारी,गोर्खा -अध्यक्ष मिना पन्त

    ३४.जयपृथ्वीवहादुर सिंह वहुमुखी क्याम्पस,वझाङ,-रामचन्द्र रोकाय

    ३५.नवनेपाल क्याम्पस,जुगार ,रोल्पा-अध्यक्ष सुमित रानामगर

    ३६.सर्वमंगलादेवि बहुमुखी क्याम्पस,काभ्रे -अध्यक्ष तेजबहादुर मिजार

    ३७.सिरिङगेश्वर वहुमुखी क्याम्पस ,रानिवस-अध्यक्ष शिसन पाण्डे

    ३८.पाणिनी वहुमुखी क्याम्पस,सन्धिखर्क,अर्घाखाँची -अध्यक्ष लक्ष्मण खड्का

    ३९.देवी वहुमुखी क्याम्पस,विर्तामोड,झापा-अध्यक्ष पदम खड्का रोशन

    ४०.विपि संस्कृत विद्यापिठ,सोलुखुम्बु -अध्यक्ष -युवराज वास्तोला

    ४१.तिलाकर्णाली वहुमुखी क्याम्पस,मान्मा,कालिकोट -अध्यक्ष -अध्यक्ष भीमप्रसाद आचार्य

    ४२.घ‍ोडाघोडी वहुमुखी क्याम्पस,कैलाली -जीतवहादुर विक

    ४३.सानोठिमी क्याम्पस, भक्तपुर – रमेश खड्का

    ४४.चाैतारा बहुमुखि क्याम्पस, सिन्धुपाल्चोक– मिलन लामा

    Subjects:

  • No Comment to " SWABIYU ELECTION UPDATE : ४४ क्याम्पसमा जितसहित क्रान्तिकारीको अग्रता कायमै "