• निर्बाचन आयोग घेर्दै राप्रपा

    Reporter: Becoming Kishor
    Published: Monday, March 20, 2017
    A- A+
    काठमाडौं, ७ चैत । राप्रपाले निर्बाचन आयोगको कार्यालय घेराउ गर्ने भएको छ ।

    आयोगले राप्रपाको विधानबाट संविधानसँग बाझिएको भन्दै राजसंस्था र हिन्दु राष्ट्र सम्बन्धी वाक्यांश हटाउने निर्णय गरेको थियो ।

    निर्बाचन आयोगको सोहि निर्णयविरुद्द राप्रपाले आइतबार कान्तिपथमा रहेको आयोगको कार्यालय घेर्न लागेको हो ।
  • No Comment to " निर्बाचन आयोग घेर्दै राप्रपा "