• झमक घिमिरेलाई मानार्थ विद्यावारिधिको उपाधी

    Reporter: Becoming Kishor
    Published: Wednesday, March 1, 2017
    A- A+
    काठमाडौं, २० भदौ – साहित्यकार झमक घिमिरेलाई मानार्थ विद्यावारिधिको उपाधी प्रदान गरिएको छ ।

    मध्यपश्चिमञ्चल विश्वविद्यालयको विशेष दीक्षान्त समारोहले साहित्यकार घिमिरेलाई मानर्थ विद्यावारिधिको उपाधी प्रदान गरेको छ । नेपाली साहित्यकी विलक्षण प्रतिभा एवम् प्रेरणादायी व्यक्तित्व घिमिरेलाई राष्ट्रपति विद्यादेवी भण्डारी र कुलपति एवम् प्रधानमन्त्री पुष्पकमल दाहालले घिमिरेलाई मानार्थ विद्यावारिधि उपाधि प्रदान गर्नुभएको हो ।
  • No Comment to " झमक घिमिरेलाई मानार्थ विद्यावारिधिको उपाधी "