• एएफसी यु–२३ च्याम्पियनसिपको छनोट खेलमा नेपाल समूह ‘डी’ मा

    Reporter: Becoming Kishor
    Published: Monday, March 27, 2017
    A- A+
    काठमाडौं, ४ चैत । सन् २०१८ मा चीनमा हुने एएफसी यु–२३ च्याम्पियनसिपको छनोट खेलमा नेपाल समूह डीमा परेको छ । एएफसीले शुक्रबार गरेको ड्र’ मा नेपाल समूह डी मा परेको हो । एएफसीले निकालेको ड्रमा नेपालको समूहमा नेपालसँगै यूएई, उज्वेकिस्तान र लेवनान परेका छन् । यस समूहको छनोट खेल आगामी १५ देखि २३ जुलाईसम्म युएईमा हुनेछ । नेपालले समूहको आफ्नो पहिलो खेल युएईसँग जुलाई १९, उज्वेकिस्तानसँग जुलाई २१ र लेवनानसँग जुलाई २३ मा खेल्नेछ ।

    Subjects:

  • No Comment to " एएफसी यु–२३ च्याम्पियनसिपको छनोट खेलमा नेपाल समूह ‘डी’ मा "